काठमाडौँ–सरकारले चारवटा कम्पनीलाई कालोसूचीमा राखेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै नियमानुसार काम नगर्ने कम्पनीलाई दुईदेखि तीन वर्षका लागि कालोसूचीमा राखेको हो ।
कालोसूचीमा परेका कम्पनीले सार्वजनिक निकायको कुनै पनि निर्माण तथा खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जनाएको छ ।







प्रतिक्रिया