अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखराको सुर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ

पोखराको सुर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ


काठमाडौं-सहकारी ठगी प्रकरणमा पोखराको सुर्यदर्शन सहकारी संस्थाका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन्।

कास्की प्रहरीले रामेछापको लिखु तामाकोशी-७ का ३८ वर्षीय दर्लामीलाई पक्राउ गरेको हो।

दर्लामी लिखु तामाकोशी गाउँपालिका ७ का वडाध्यक्ष समेत हुन् । उहाँ २०७९ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित हुनु भएको थियो ।