काठमाडौँ–सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान १०ः१७ बजे ४।६ म्याग्नेच्युटको भूकम्प गएको हो ।
यसअघि गत आइतबार राति सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।






प्रतिक्रिया