अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली प्रदेश लोक सेवा आयोगले माग्यो दरखास्त

कर्णाली प्रदेश लोक सेवा आयोगले माग्यो दरखास्त


काठमाडौँ–कर्णाली प्रदेश लोक सेवा आयोगले  रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । आयोगले आज सूचना जारी गर्दै स्थानीय सरकारी सेवाका पाँचौँ तहका रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । 

आवेदन माघ १५ गतेसम्म बुझाउन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता दरखास्त दिन सकिने आयोगले जनाएको छ ।