अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोकसेवा आयोगद्वारा रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान

लोकसेवा आयोगद्वारा रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान


काठमाडौँ–लोकसेवा आयोगले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।   

निजामती सेवाका राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव अधिकार सेवाका सहायक प्रथम श्रेणीका पदपूर्तिका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।   

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनसक्ने छन् ।