अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तराईका अधिकांश स्थानमा हुस्सु, हवाई यातायातमा प्रभाव पर्नसक्ने सम्भावना 

तराईका अधिकांश स्थानमा हुस्सु, हवाई यातायातमा प्रभाव पर्नसक्ने सम्भावना 


काठमाडौँ–तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । जसले गर्दा तराईको दैनिक जनजीवन र स्वास्थ्यमा प्रभाव पर्न जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   

यस्तै सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने  सम्भावना रहेको विभागले जनाएको छ । 

विभागले कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुँदा चिसोबाट  बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।