अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीद्वारा मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजेन्ट भवनको उद्घाटन

एमाले अध्यक्ष ओलीद्वारा मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजेन्ट भवनको उद्घाटन


सुर्खेत-नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजेन्ट तथा कर्णली आदिवासी ज्ञान, सीप, तथा प्रविधि संस्थान (किस्ट)भवनको उद्घाटन गर्नुभएको छ।

सुर्खेतको वीरेन्द्रनगर-८ मा निर्माण गरिएकाे साे भवनकाे अध्यक्ष ओलीले उद्घाटन गर्नुभएकाे हाे। 

मध्यपश्चिम विश्वविद्यालयको भवन उद्घाटन साथै सुर्खेतमा विविध कार्यक्रम र पार्टीको प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्न आज सुर्खेत आउनु भएको हो।