अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदमा केपी शर्मा ओलीले गरेको सम्बोधन अब पुस्तकमा (फोटोफिचर)

संसदमा केपी शर्मा ओलीले गरेको सम्बोधन अब पुस्तकमा (फोटोफिचर)


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गरेका सम्बोधन समेटिएको पुस्तक सार्वजनिक गरिएको छ।

‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गरिएको हो। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीले पुस्तक लोकार्पण गर्नुभयो।

पुस्तकमा २०४८ देखि २०७४ सालसम्म अध्यक्ष ओलीले सम्बोधन गर्नुभएको विषयलाई समावेश गरिएको लेखक सानीमैँया खड्काले जानकारी दिनुभयो।

२०४८ सालदेखि २०७४ सालसम्म ओलीले संसदको २३ वटा अधिवेशनमा भाग लिएको पनि पुस्तकमा उल्लेख गरिएको छ।

हेर्नुहोस् तस्वीर