अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिसेस वर्ल्डमा नेपालले ह्युमनिटेरियन अवार्ड जित्यो 

मिसेस वर्ल्डमा नेपालले ह्युमनिटेरियन अवार्ड जित्यो 


काठमाडौँ– अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस वर्ल्ड–२०२३ मा नेपाल ह्युमनिटेरियन अवार्ड जितेको छ ।

अमेरिकाको लास भेगासमा सम्पन्न प्रतियोगितामा नेपालको प्रतिनिधित्व मिसेस नेपाल वर्ल्ड पृथ्बीया थापाले गर्नुभएको थियो ।  

मिसेस नेपाल वर्ल्डको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले यो उपाधिलाई आफूहरूले ठूलो सफलताको रूपमा लिएको बताउनुभयो । मिसेस वर्ल्डमा रिवन इन्टरटेनमेन्टको यो दोस्रो सहभागिता हो ।