सिन्धुपाल्चोक-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्नुभएको छ।
पालिकाको नवनिर्मित प्रशासनिक भवनको उहाँले आज उदघाटन गर्नुभएको हो।
तस्बिरःदेवराज सुवेदी/रासस


प्रतिक्रिया