अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

वसन्त नेम्वाङलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

वसन्त नेम्वाङलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो


प्रतिनिधिसभा सदस्य एवं पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ। उहाँलाई थप उपचारका लागि केहीबेर अघि हेलिकप्टरमा काठमाडौँ लगिएको हो।

नेकपा (एमाले) ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ पुग्नुभएका उहाँ अचानक बिरामी हुनु भएको थियो ।

नेम्वाङ अचानक बिरामी भएपछि जिल्ला अस्पतालमा उपचार गरिएको थियो। त्यसपछि उनलाई थप उपचारका हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो।