अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकदिवसीय शृङ्खला : आज नेपाल र क्यानडा खेल्दै

एकदिवसीय शृङ्खला : आज नेपाल र क्यानडा खेल्दै


काठमाडौँ– एकदिवसीय शृंखलाको तेस्रो खेलमा आज नेपाल र क्यानडा खेल्दै छन् । खेल बिहान ९ः१५ बाट त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

यसअघि शनिबार र बिहीबार भएको पहिलो र दोस्रो खेलमा नेपाल विजयी भएको थियो ।  

दुई खेलमा जित हात पारेसँगै तीन खेलको शृङ्खला नेपालले अन्तिम खेल अगावै जितिसकेको छ ।