अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रहरीका ७८ जना एसपीको सरुवा

प्रहरीका ७८ जना एसपीको सरुवा


काठमाडौँ– नेपाल प्रहरीले एकैचोटि ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। प्रहरी महानिरीक्षकको यही फागुन १ गतेको निर्णय अनुसार ७८ जना एसपी सरुवा गरिएको हो।

प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले सूचना जारी गर्दै २०८० फागुन महिनाको तलब, भत्ता समेत सरुवा भएको दरबन्दीबाट खान पाउने गरी एसपीहरुको सरुवा गरिएको जनाएको छ ।

Skip This