अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विमानस्थलबाट १ किलो सुनसहित भारतीय नागरिक पक्राउ

विमानस्थलबाट १ किलो सुनसहित भारतीय नागरिक पक्राउ


काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक किलो सुनसहित भारतीय नागरिकपक्राउ परेका छन्।

८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर पक्राउ गरेका हुन् । गफुरले सोमबार राति दुबई सुन लिएर आएका थिए।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ।