अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय भूमि आयोगद्वारा सर्भेक्षकका लागि दरखास्त आह्वान

राष्ट्रिय भूमि आयोगद्वारा सर्भेक्षकका लागि दरखास्त आह्वान


काठमाडौँ– राष्ट्रिय भूमि आयोगले कर्मचारीको लागि आवेदन माग गरेको छ । आज एक सूचना प्रकाशित गर्दै आयोगले ९७ जना सर्भेक्षक पदका लागि दरखास्त आह्वान गरेको हो । 

योग्य उम्मेदवारले  फागुन १३ गतेभित्र आवेदन दिन सक्नेछन् ।  करारमा नियुक्त भएका कर्मचारीको अवधि आगामी असार मसान्तसम्म रहने सूचनामा उल्लेख छ ।