अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल नामिबियासँग पराजित

नेपाल नामिबियासँग पराजित


काठमाडौं-नेपाल नामिबियासँग २ विकेटले पराजित भएको छ।

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियाले नेपाललाई २ विकेटले पराजित गरेको हो।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १६९ रनको लक्ष्य पछाएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ३७.१ ओभरमा १६८ रन बनाएर अलआउट भएको थियो ।