अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आज ७३ औं जन्मदिन,यस वर्ष केक नकाटिने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आज ७३ औं जन्मदिन,यस वर्ष केक नकाटिने


काठमाडौं -आज नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको जन्मदिनमा केक नकाटिने भएको छ ।
७३ औं जन्मदिनको पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष अध्यक्ष ओलीले यस वर्ष सामान्य रुपमा जन्मदिन मनाउन चाहेको उल्लेख गर्नुभएको छ । उहाँले कसैलाई पनि केक बोकेर नआउन आग्रह् गर्नु भएको छ । धेरै धुमधामसँग पनि जन्मदिन नमनाउने उहाँको भनाइ छ । उहाँले भन्नुभएको छ- साथीहरु आएर शुभकामना दिनुहुन्छ त्यति हो ।

ओली २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मनु भएको हो ।