अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली बागलुङमा, ब्रमण्डीय महायज्ञको समापन गर्नुहुने

एमाले अध्यक्ष ओली बागलुङमा, ब्रमण्डीय महायज्ञको समापन गर्नुहुने


बागलुङ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बागलुङ आइपुग्नभएको छ।

बागलुङको पञ्चकोटमा जारी ब्रमण्डीय महायज्ञको समापनका लागि अध्यक्ष ओली बागलुङ आइपुग्नुभएको हो।

पवित्र मुक्तिक्षेत्र, शालग्रामबाहिनी कृष्णगण्डकी तट र अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको काखमा अवस्थित प्रसिद्ध पञ्चकोट धाममा मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा यो महायज्ञ भएको हो।