अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महरालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय उपस्थित गराइयो

महरालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय उपस्थित गराइयो


काठमाडौंपूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा उपस्थित गराइएको छ।

सुन तस्करी प्रकरणमा नाम जोडिएका कारण अनुसन्धानका लागि सोमबार प्रहरीले उपाध्यक्ष महरालाई नियन्त्रणमा लिएको थियो। सुन तस्करी प्रकरणमा थप अनुसन्धानका लागि उहाँलाई म्याद थप गर्न जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो।

पूर्वसभामुख महरालाई कपिलवस्तुबाट नियन्त्रणमा लिई काठमाडौँ ल्याइएको थियो ।