अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले पाँचथरको अधिवेशन सम्पन्न, अध्यक्षमा सापकोटा निर्वाचित

एमाले पाँचथरको अधिवेशन सम्पन्न, अध्यक्षमा सापकोटा निर्वाचित


काठमाडौँ– नेकपा (एमाले) पाँचथर जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ ।

नयाँ नेतृत्व निर्वाचित गर्दै एमाले पाँचथरको अधिवेशन सम्पन्न भएको हो । 

अधिवेशनबाट पाँचथर जिल्ला कमिटीको अध्यक्षमा विष्णुप्रसाद सापकोटा निर्वाचित हुनुभएको छ । 

उपाध्यक्षमा वीरबहादुर कुरुम्वाङ, सचिवमा पृथ्वी लावती र उपसचिवद्वयमा तुलसी थापा र कोशिला आङदेम्वे निर्वाचित हुनुभएको छ ।