अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी पूर्वकमान्डर कालीबहादुर खाम पक्राउ

माओवादी पूर्वकमान्डर कालीबहादुर खाम पक्राउ


काठमाडौं-नेकपा माओवादीका पूर्वकमान्डर कालीबहादुर खाम पक्राउ परेका छन्। कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको आरोप लागेका खामलाई ठमेलबाट पक्राउ गरिएको हो ।

खामलाई मंगलबार काठमाडौंको ठमेल क्षेत्रबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिनुभयो।

खाम १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए ।