सुर्खेत-कर्णाली प्रदेशसभाको बैठक बुधबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार दिउँसो ३ बजेको बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने कार्य तालिका रहेको थियो । तर नेताहरूबिच सहमति नजुटेपछि बैठक स्थगित भएको हो ।

प्रतिक्रिया