अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टिचिङ अस्पतालमा बिस्फोट,बिरामी र कुरुवाहरु आतंकित

टिचिङ अस्पतालमा बिस्फोट,बिरामी र कुरुवाहरु आतंकित


काठमाडौं – त्रिवि शिक्षण अस्पतालको एक भवनभित्र विष्फोटको ठूलो आवाज सुनिएको छ ।

विष्फोट भएलगत्तै मानिसहरुको भीड जम्मा भएको छ । कार्डियाक सेन्टरको भवनमा एसीको पाइप पड्किएको त्रिवि शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्लेले जानकारी दिनुभयो ।

प्रहरीले भने विस्तृत जानकारी नभएको र सूचना संकलनको काम भइरहेको जनाएको छ ।