विराटनगर-नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। जसअन्तर्गत माओवादीबाट मन्त्री रहनुभएका तीन जनाले राजीनामा दिनुभएको हो।
खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री नारायण बुर्जा मगर, पर्यटन वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाउनुभएको हो।

प्रतिक्रिया