अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित


काठमाडौं-प्रतिनिधिसभाको बैठक भोलि ११ बजेसम्मका लागि स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवराेध गरेपछि बैठक भोलि (बुधबार) दिउँसो ११ बजेसम्मलाई स्थगित गरेको हो।

बैठकमा अवरोध भएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गर्नुभभएको थियो त्यसपछि उहाँले दलका प्रमुख सचेतकहरूसँग छलफलमा गर्नुभयो । तर, उक्त छलफलमा पनि सहमति जुट्न नसकेपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो।