अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बिहीबार देशभर सार्वजनिक बिदा

बिहीबार देशभर सार्वजनिक बिदा


काठमाडौँ-सरकारले भोलि चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिएको छ। 

इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल (ईद) फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय अनुसार बिहीबार सो बिदा दिइएको गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ।