अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको कलंकीस्थित भाटभटेनीमा आगलागी

काठमाडौंको कलंकीस्थित भाटभटेनीमा आगलागी


काठमाडौँ-काठमाडौंको कलंकीस्थित भाटभटेनीमा आगलागी भएको छ। शुक्रबार साँझ आगलागी सुरु भएसँगै नियन्त्रणका लागि दमकल बोलाइएको छ।

अहिले घटनास्थलमा प्रहरी वृत्त कालीमाटीको टोली पुगेको र नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार जेनेरेटर राख्ने स्थानबाट आगलागी सुरु भएको हो।