अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान


काठमाडौं-सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन जेल चलान भएका छन्।

जिल्ला अदालत रुपन्देहीमा भएको थुनछेक बहसपछि अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

तर पुनले आज शुक्रबार ४ लाख धरौटी रकम जम्मा गर्न नसकेपछि भैरहवास्थित जिल्ला कारागार चलान भएका हुन् ।