अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको शंखमुलमा आगलागी

काठमाडौंको शंखमुलमा आगलागी


काठमाडौं-काठमाडौंको शंखमुलमा आगलागी भएको छ। एक ग्यारेजबाट सल्किएको आगो अरु पसल र घरमा फैलिएको स्थानीयले बताएका छन्।

 अहिले काठमाडौं महानगरको पनि दमकल आइपुगेको छ । छेउछाउका मोटरसाइकल वर्कसप, पान पसल, माछा पसल, तरकारी पसल र  टहरा पनि जलेको छ ।

दमकलको प्रयोगबाट आगो निभाउने प्रयास जारी छ ।