अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीद्वारा सप्तकोसी न्यूरो हस्पिटल प्रालिको उद्घाटन

अध्यक्ष ओलीद्वारा सप्तकोसी न्यूरो हस्पिटल प्रालिको उद्घाटन


सुनसरी-नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सप्तकोसी न्यूरो हस्पिटल प्रालिको उद्घाटन गर्नुभएको छ।

तीन दिन देखि गृहनगर दमकमा रहनु भएका अध्यक्ष ओलीले बिहीबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित सप्तकोसी न्यूरो हस्पिटल प्रालिको उद्घाटन गर्नुभएको हो।