अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं महानगरको नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं महानगरको नीति तथा कार्यक्रममाथि छलफल


काठमाडौँ-काठमाडौं महानगरपालिकाको १५औँ अधिवेशन भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भइरहेको छ।

आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने मुख्य कार्यक्रम रहेको छ।

नगरसभामा उपप्रमुख सुनिता डंगोलले आ. व. २०८१/८२ को बजेट तथा कार्यक्रम र महानगरपालिकाको विनियोजन विधेयक २०८१ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।