अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना

हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना


स्वास्थ्यमा समस्या आएपछि हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना हुनुभएको छ।

कार्यक्रमका लागि विराटनगर पुग्नुभएको उहाँ अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको हो।

उहाँको स्वास्थ्यमा समस्या आएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले फेसबुकमार्फत जानकारी दिननुभयो।आचार्यलाई भेट्न पुग्नुभएका मुख्यमन्त्री कार्कीले स्वास्थ्य अवस्था सामान्य रहेको समेत उल्लेख गर्नुभएको छ।

उहाँको यतिखेर विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ।