अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर काफ्लेको निधन

नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर काफ्लेको निधन


काठमाडौं=नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर गोपाल काफ्लेको निधन भएको छ।

काफ्लेको सोमबार बिहान १० बजे ह्याम्स अस्पतालमा मृत्यु भएको हो। लामो समयदेखि बिरामी हुनुहुन्थ्यो।

डेपुटी गभर्नरको रुपमा जिम्मेवारी पूरा गरेका काफ्लेले सहायक निर्देशकको रुपमा राष्ट्र बैंकमा काम सुरु गर्नुभएकाे थियो।