अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

न्यायालयमा कार्य योजना र प्रतिबद्धताअनुसार काम नहुने अवस्था: सांसद बराल

न्यायालयमा कार्य योजना र प्रतिबद्धताअनुसार काम नहुने अवस्था: सांसद बराल


काठमाडौँ-नेकपा एमालेका सांसद सुनिता बरालले न्यायालयमा कार्य योजना र प्रतिबद्धताअनुसार काम नहुने अवस्था रहेको बताउनु भएको छ।

शुक्रवार  सर्वोच्चका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलामाथि भएको संसदीय सुनुवाइका क्रममा बरालले सो कुरा बताउनु भएको हो।

प्रशासनिक क्षेत्रमा काम गर्दा पनि नेतृत्वमा कमजोरी रहेको भन्ने उजुरी परेको उहाँले बताउनु भयो। सांसद बरालले भन्नुभयो- ‘फौजदारी मुद्दामा नीतिगत रूपमा फड्को मार्ने भनेर कसरी भन्नुभयो ?’