अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओलीबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित शैक्षिक भवन उद्घाटन

प्रधानमन्त्री ओलीबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित शैक्षिक भवन उद्घाटन


जुम्ला-प्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित शैक्षिक भवन उद्घाटन गर्नुभएको छ।

आज प्रधानमन्त्री ओलीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित शैक्षिक भवन उद्घाटन गर्नुभएको हो। साथै उक्त प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज जुम्ला आउनुभएको हो।