अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो

रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो


काठमाडौँ-रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सभापति लामिछानेलाई पोखरा लगिएको हो। 

लामिछानेलाई यति एयरको विमानमार्फत पोखरा लगिएको प्रहरीले जनाएको छ। 

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लामिछानेले ऋण लगि रकम अपचलन गरेको लामिछानेमाथि आरोप थियो ।