अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन


 काठमाडौं-पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ।

काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा उहाँको आज दिउँसो निधन भएको हो। ढुंगाना कलेजोसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो।

वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना आम निर्वाचन २०४८ मा काठमाडौं जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएर प्रतिनिधिसभाको सभामुख बन्नभएको थियो ।