अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली प्रगतिशील विवाहमा सहभागी

प्रधानमन्त्री ओली प्रगतिशील विवाहमा सहभागी


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओली प्रगतिशील विवाहमा सहभागी हुनुभएको छ। नेकपा एमाले केन्द्रीय कार्यालय, च्यासलमा बिहीबार आयोजित प्रगतिशील विवाहमा सहभागी हुनुभएको हो।

प्रधानमन्त्री ओली-प्रगतिशील विवाहमा सहभागी हुनुहुँदै काठमाडौँ, ८ फागुन : नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा बिहीबार आयोजित अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का उपाध्यक्ष धर्म गिरी र केन्द्रीय सदस्य रचना सापकोटाको प्रगतिशील विवाहमा वरवधुलाई शुभकामना र बधाई दिँदै प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । तस्बिर साैजन्य : प्रधानमन्त्रीकाे सचिवालय / रासस

एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का उपाध्यक्ष धर्म गिरी र केन्द्रीय सदस्य रचना सापकोटाले पार्टी कार्यालयमै प्रगतिशील विवाह गरेका हुन्। प्रधानमन्त्री ओलीले बरबधुलाई शुभकामना दिनुभयो।