अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ग्यास सिलिन्डर विस्फोट हुँदा सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको कार्यालयमा आगलागी

ग्यास सिलिन्डर विस्फोट हुँदा सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको कार्यालयमा आगलागी


सोलुखुम्बु-सोलुखुम्बु लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी भएको छ। विद्युत सर्ट भएर आगो सल्किएको र आगोकै कारण खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भएको हो।

हावाहुरीले धेरै दिनदेखि बिजुली नभएको जनाएको छ। आज एक्कासी बत्ति आएपछि सर्ट भएर आगो लागेको जनाएको छ। आगो लागेपछि गाउँपालिका कार्यालयमा भएको सिलिन्डर पनि पड्किएर आगलागी भएको जनाएको छ। गाउँपालिकाको कार्यालय सबै ध्वस्त भएको जनाएको छ।