अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समसामयिक राजनीतिक विषयमा छलफल गर्न एमालेले बाेलायो सचिवालय बैठक

समसामयिक राजनीतिक विषयमा छलफल गर्न एमालेले बाेलायो सचिवालय बैठक


काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाइएको छ। सचिवालय बैठक २०८१ चैत ४  गते बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो।

सचिव डा. अधिकारीका अनुसार उक्त बैठकमा पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ। 

बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ।