अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्ववियु निर्वाचन

पाटन क्याम्पसको झडपमा चार जना घाइते

पाटन क्याम्पसको झडपमा चार जना घाइते


काठमाडौं-स्ववियु निर्वाचन अन्तर्गत आज पाटन क्याम्पसमा भएको झडपमा चार जना घाइते भएका छन्।

घाइते हुने चारै जना अनेरास्ववियुका दिनेश श्रेष्ठ, पवन शाही, राजीव अधिकारी, समिक राई हुन् ।

Skip This