अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सदनको अवरोध खुलाउन सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्दै

सदनको अवरोध खुलाउन सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्दै


काठमाडौँ-सदनको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुहुने भएको छ। आज बिहान ११ बजे बस्ने तय भएको प्रतिनिधि सभा बैठकअघि संसद् भवन बानेश्वरमा प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ। 

विपक्षी दलका सांसदहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा प्रधानमन्त्रीको जवाफ माग्दै बुधबार संसदका दुवै सदनका बैठक अवरोध गरेका छन्।