अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी


काठमाडौँ-मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड भ्रमणमा जानुअघि बस्न लागेको बैठकले नियमित प्रशासनिक विषयका साथै केही महत्त्वपूर्ण निर्णय समेत गर्ने ठानिएको छ। 

बैठकमा तीनकुने घटनाका सम्बन्धमा सरकारले छानबिन समिति बनाउने सम्भावना रहेको जनाएको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उक्त घटनाबारे छानबिन गर्न समिति बनाउन आग्रह गरेका थिए।