अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल र थाइल्याण्डबीच विभिन्न सम्झौतामा हस्ताक्षर {तस्वीरहरू}

नेपाल र थाइल्याण्डबीच विभिन्न सम्झौतामा हस्ताक्षर {तस्वीरहरू}


काठमाडौं-नेपाल र थाइल्याण्डबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच भेटवार्तापश्चात संस्कृति र पर्यटन लगायत विभिन्न सम्झौतामा हस्ताक्षर भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा दुई मुलुकबीच आज बैंककको सरकारी भवनमा विभिन्न सम्झौता र सहमतिपत्रमा हस्ताक्षर तथा आदानप्रदान भएको छ ।