अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग

पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग


काठमाडौँ-समाजसेवी शोभित उप्रेतीले तीनकुनेमा हालै भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु ५० हजार सहयोग गर्नुभएको छ ।

समाजसेवी उप्रेतीले आज बिहान पत्रकार रजकको ताहचलस्थित निवासमा पुगेर उहाँकी श्रीमती सुजनलाई उक्त रकम प्रदान गर्नुभएको हो ।