अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाका नेत्री राई एमालेका प्रवेश

रास्वपाका नेत्री राई एमालेका प्रवेश


झापा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ।

नेकपा (एमाले) को झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभा आज पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई स्वागत गर्नुभएको हो। राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपलसमेत हुनुहुन्छ।