अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनसांस्कृतिक महासंघ केन्द्रीय महाधिवेशनको तयारी पूरा, प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुहुने

जनसांस्कृतिक महासंघ केन्द्रीय महाधिवेशनको तयारी पूरा, प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुहुने


जनसांस्कृतिकमार्फत सुव्यवस्था कायम गर्न लागिरहेको जनसांस्कृतिक महासंघले ९ औँ महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ।

जनसांस्कृतिकमार्फत सुव्यवस्था कायम गर्न लागिरहेको जनसांस्कृतिक महासंघले ९औँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

वैशाख १७ र १८ गते काठमाडौंको राष्ट्रिय नाचघर जमलमा नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ।