अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्न राष्ट्रपतिसमक्ष सिफारिस

सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्न राष्ट्रपतिसमक्ष सिफारिस


काठमाडौं- सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते प्रस्तुत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ। मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले यो निर्णय गरेको सुचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। बजेटअघि सरकारले नीति तथा कार्यक्रम ल्याउने गर्छ। सरकारका नीति तथा कार्यक्रम राष्ट्रपतिले सदनमा प्रस्तुत गर्नुहुनेछ ।