अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु


 काठमाडौं-मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो।

आजको मन्त्रिपरिषद् बैठकले शिक्षकहरुका मागका विषयमा निर्णय गर्न सक्ने बताइएको छ। आज मात्रै शिक्षक र सरकारबीच शिक्षकहरुका मागका विषयमा सहमति भएको थियो।