अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नीति तथा कार्यक्रमको समीक्षाबारे छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक

नीति तथा कार्यक्रमको समीक्षाबारे छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक


काठमाडौँ-नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। संसदीय दलको बैठक शनिबार दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी बाेलाइएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो।

सरकारको नीति तथा कार्यक्रमको समीक्षा एवं समसामयिक विषय छलफल गर्नका लागि बैठक बस्न लागेको जनाइएको छ।